प्रहरी जवान (जनपद) नयाँ भर्ना २०८१
सूचना प्रकाशित मिति : २०८१/०८/२६ गते
आवश्यक माग पद संख्या :
दरखास्त फाराम दर्ता मिति :
दर्ता सुरु मिति
२०८१ पुष ०१ गते
दर्ता अन्तिम मिति
२०८१ माघ ११ गते
उमेर हद (Age Limit) :
साधारण तर्फ
१८ देखि २३ वर्ष
बहालवाला कर्मचारी
२५ वर्ष ननाघेको
दरखास्त दस्तुर (Application Fee) :
राजस्व दस्तुर
रु. ३००/- (तीन सय मात्र)
थप समावेशी
रु. ६०/- (प्रति समूह)
समावेश गर्नुपर्ने कागजातहरू :
नागरिकता प्रमाणपत्रको प्रतिलिपि (१ प्रति)
८ कक्षा उत्तीर्ण लब्धाङ्क र चारित्रिक प्रमाणपत्र
हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (५ प्रति)
आवश्यक न्यूनतम योग्यता :
शैक्षिक योग्यता: कम्तिमा ८ कक्षा उत्तीर्ण गरेको।
उचाई: कम्तिमा ५ फिट २ इन्च (पुरुष), ५ फिट (महिला)
छाती र तौल: ३१-३३ इन्च छाती, ५० केजी तौल (पुरुष)
परीक्षा विधि (विवरण हेर्न क्लिक गर्नुहोस्) :
चरण १
शारीरिक तन्दुरुस्ती परीक्षा
दौड, सेटअप, पुसअप, र अन्य शारीरिक क्षमता मापन गरिनेछ।
चरण २
लिखित परीक्षा (लोक सेवा)
नेपाली, अंग्रेजी, गणित र सामान्य ज्ञान खण्डबाट प्रश्नहरू सोधिनेछ।
पुरानो प्रश्नपत्रहरू :
लोड हुँदैछ...
नमुना प्रश्नपत्रहरू :
लोड हुँदैछ...
सम्पर्क स्थानहरू (तालिम केन्द्रहरू) :
कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर
०२१-४७०१२३
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा
०६१-४६०३२२