aayogtayari.com
नेपालकै उत्कृष्ट र भरपर्दो ई-लर्निङ प्लेटफर्म, जहाँ तपाइँको सरकारी सेवाको सपना साकार हुन्छ।
हामी को हौं?
aayogtayari.com डिजिटल शिक्षाको क्षेत्रमा एउटा क्रान्ति हो। हामी विशेष गरी लोक सेवा आयोग, शिक्षक सेवा आयोग र विभिन्न सरकारी निकायका परीक्षाहरूको तयारी गरिरहेका विद्यार्थीहरूका लागि एउटा भरपर्दो सहयात्री हौं।
हाम्रो मुख्य उद्देश्य भनेको ग्रामीण देखि शहरी क्षेत्र सम्मका सबै विद्यार्थीहरूलाई सस्तो र गुणस्तरीय अध्ययन सामग्रीहरू प्रदान गर्नु हो। हामी "वन-स्टप सोलुसन" को अवधारणामा काम गरिरहेका छौं।
हामी कुन क्षेत्र समेट्छौं?
तपाइँको तयारीको लागि उपलब्ध विभिन्न सेवाहरू
निजामती सेवा
खरिदार, नासु र अधिकृत तहको लागि पूर्ण पाठ्यक्रम र नोटहरू।
सुरक्षा निकाय
नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका सबै पदको तयारी सामग्री।
शिक्षक सेवा
TSC लाइसेन्स र स्थायी पदका लागि विशेष तयारी सेटहरू।
बैंकिङ सेक्टर
नेपाल राष्ट्र बैंक लगायतका सबै वाणिज्य बैंकहरूको तयारी।
संस्थानहरू
विद्युत प्राधिकरण, वायुसेवा निगम लगायतका संस्थानहरू।
स्वास्थ्य सेवा
H.A, स्टाफ नर्स र अनमीका लागि लोक सेवा तयारी।
हाम्रो प्लेटफर्ममा के पाइन्छ?
नमुना प्रश्नपत्र
नवीनतम पाठ्यक्रममा आधारित विशेष नमुना प्रश्नहरू।
Mock Test
अनलाइन मक टेस्ट मार्फत आफ्नो तयारी परीक्षण।
समसामयिक
महत्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय दैनिक अपडेट।
बारम्बार सोधिने प्रश्नहरू (FAQ)
सक्रिय विद्यार्थी
अध्ययन सामग्री
विज्ञ प्रशिक्षक
सफलताको यात्रा आजै सुरु गर्नुहोस्
हाम्रो प्लेटफर्ममा आबद्ध भएर आफ्नो तयारीलाई थप मजबुत बनाउनुहोस्। हामी तपाइँको सफलताको यात्रामा साथ दिन सधैं तयार छौं।
हामीसँग जोडिनुहोस्